१२ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली पत्रकारलाई जागिर र तलबको समस्या

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा दक्षिण एसिया प्रेस स्वतन्त्रता प्रतिवेदन २०२३–२०२४ सार्वजनिक गरेको छ।

२०८० : पत्रकारका लागि चुनौतीपूर्ण वर्ष

नेपाल पत्रकार महासंघले बितेको वर्ष नेपाली पत्रकारका लागि चुनौतीपूर्ण वर्ष रहेको टिप्पणी गरेको छ।

इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्‍याउन पत्रकारहरुलाई आह्वान गरे।

जसले नेपाली पत्रकारिताको कद उँचो बनाए

नम्र र शिष्ट बोली एवं व्यवहार, दृष्टिमा समानता र सदाशयता, यिनै गुणले राजेश्वर नेपालीको कद ऊँचो बनाएको थियो। नेपाली, मैथिली र हिन्दी भाषा एवं साहित्यमा कलम चलाउँदै आएका उनी आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्र प्रेमलाई प्राथमिकतामा राख्थे।

'पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षा मुख्य चुनौती'

कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकार र पत्रकारिताको अवस्था जर्जर बनिरहेको छ ।

नागरिककर्मी टपेन्द्र कार्की खोजी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की पुरस्कृत भएका छन्। नागरिक दैनिकमा नेपाल प्रहरीको लत्ता कपडा खरिदमा भएको अनियमिता र ठगी सम्बन्धी समाचारलाई इञ्जाले खोजि पत्रकारिता पुरस्कार कार्कीलाई प्रदान गरेको हो। इञ्जाले लोकान्तर डटकममा कार्यरत सुशील पन्त पुरस्कृत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्