‘खबरदार ! एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने बाटोमा अघि बढेको भन्दै आन्दोलनका लागि जुर्मुराउन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

