पार्टीको सदस्य संख्या नघटेको एमालेको दाबी
नेकपा (एमाले) ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको संख्या नघटेको दाबी गरेको छ। एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य संख्या नघटेको दाबी गरेको हो।
नेकपा (एमाले) ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको संख्या नघटेको दाबी गरेको छ। एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य संख्या नघटेको दाबी गरेको हो।
प्रतिनिधि सभामा छलफलका लागि अघि बढाइएको केही मुलुकी ऐन संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल एमाले विरोधमा उभिने भएको छ। यस विधेयकको दफा ६४ मा राजनीतिक प्रकृतिको फौजदारी मुद्दा फिर्ता लिने प्रावधान रहेकाले यसविरुद्ध एमाले उभिने भएको हो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन।
गिरिजाप्रसाद कोइरालाले एमालेको जाग्दो हैसियतलाई ठेगान लगाउन जनतामा परीक्षण नभएको माओवादीलाई एमालेसरहको बनाएर पस्कँदा पनि आफ्नो हैसियतलाई जनताबीच अक्षुण्ण राखेको पार्टी हो एमाले ।
नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। आज बसेको बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो।
नेकपा (एमाले) को केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकलाई गत असार २०, २२ र २४ गते पारित गर्ने कार्यसूची राखिए पनि एमालेले संसद् अवरुद्ध गरेपछि रोकिएको हो। असार २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टीकरण दिएसँगै सदन सञ्चालन भएको थियो ।
पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
रोल्पाबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने एमाले सांसद ईश्वरी जिएमले फेसबुकमा रोल्पाको एसइईको नतिजाबारे लेखेको एउटा स्टाटसले जिल्लाको शिक्षाका सवालमा चर्चा सुरु भएको छ।
झण्डै एक सातादेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सोमबारदेखि सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा असार १८ गते व्यक्त आफ्नो अभिव्यक्तिका विषयमा सदनमा जानकारी गराए।
राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ।
नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो सङ्घीय शिक्षा ऐन आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय सभा बैठकमा नेकपा एमालेले आज पनि विरोध गरेको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरुले उठेर विरोध जनाएका हुन्।