६ आश्विन २०८१ आइतबार
image/svg+xml

पञ्चकोशीमा स्वागत (फाेटाे फिचर)

दैलेखको ‘पञ्चकोशी’ दर्शनले आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ । प्रकृति र अध्यात्मको दोभानमा पुगेको अनुभूति हुन्छ । सनातनदेखि पितृ उद्धार र मनोकांक्षा पूरा हुने विश्वासमा पञ्चकोशी परिक्रमा गर्ने चलन छ । त्यसो त मधुमास जोडीलाई पनि पञ्चकोशी दर्शन फलिफाप बन्न सक्छ ।

जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षौंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य रहेका छन्।  दूधकोशी र सुनकोशीले

माथिल्लो तामाकोशीको शेयर आवेदकलाई ४० देखि ५० कित्ता

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा आवेदन दिएका योग्य लगानीकर्ताले शेयर पाएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार योग्य आवेदक सबैले न्यूनतम ४० कित्ता पाएका हुन्।

जब सातोपुत्लो गयो...

बन्जी मास्टरले हात माथि सिधा गर्न लगाए। एक, दुई, तीन बन्जी भन्दै हाम फाल्न निर्देशन दिए। तर म दुई पटक बन्जी भन्दा पनि हाम फालिन। डिलमा आधा खुट्टा राखेर डराइरहेको थिएँ। अन्ततः तेस्रोपटक ‘बन्जी’ भन्दा आफैं खसें।

भोटेकोशीमा सेलिब्रेटीको बन्जी

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘द लास्ट रिसोर्ट’ले कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, नरेन खड्का, मरिष्का पोखरेल, सागर आले तथा सन्ध्या जोशीसहित मोडल सुप्रिया कटवाल, पहिलो हिमालयन रोडीजका समन श्रेष्ठ, ब्लगर किची बज्रचार्य र भिजे अमृता खनाल गरी १० जनालाई बन्जी, क्यानोनिङ्गजस्ता साहसिक खेल गराएको हो।

बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि  एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

तीन देश जोड्ने सडक बन्न २३ किलोमिटर बाँकी, काममा ढिलार्इ

त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का कोशी राजमार्ग जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको छ। मोरङ जिल्लाको रानी हुँदै जोगबनीदेखि संखुवासभाको किमाथाङ्का नाका जोड्न कूल ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोली सकिएको छ।

माथिल्लो तामाकोशीका स्थानीयकाे शेयर बाँडफाँड आज

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ)को खरिद आवेदन मागेको चार महिनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ।

सुनकोशी किनारमा मृत फेला

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा शुक्रबार दिउँसो एक अज्ञात पुरुष मृत फेला परेका छन्।

मामाघर आएका बालकको डुबेर मृत्यु

दसैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको शेयर आउँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ।

भोटेकोशीमा ‘बन्जी बुम’

‘बन्जी जम्प’ भन्नेबित्तिकै अधिकांशको आङ सिरिङ हुन्छ । बन्जी गर्ने हिम्मत जुटाउन जो कोहीले सक्दैन । धेरैले युट्युबमा बवमा बन्जीको भिडियो हेरेर आफूलाई बन्जी गर्ने आँट गर्छन् । र, बन्जी जम्प गर्ने प्रि प्लान गर्छन् । यस्तै, प्रतिनिधि पात्र हुन्, इन्टरन्यासनल फेडेरेसन एण्ड रेडक्रस अन्तर्गत अमेरिकन रेड क्रस नेपालका अडमिन अफिसर कल्पना बस्याल । उनको बन्जी गर्ने ‘हवि’ प्राथमिकतामा थियो । तर, न परिवारले साथ दिए, न त समयले । फेरि बन्जी गर्ने उनको साहस र आत्माविश्वास भने हराउन नसकेको सुनाइन् ।

कोशीमा वेपत्ता किशोर नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि

३ दिनअघि पौडी खेल्न जाँदा सुनकोशीमा बेपत्ता भएका उदयपुरका एक किशोरको मृत्यु भएको ठहर आफन्तले गरेका छन्। शनिबार दिउँसो पौडी खेल्ने क्रममा कोशीमा डुबेर बेपत्ता भएका कटारी नगरपालिका १० सोरुङछविसेका पदम कार्की ३ दिनसम्म खोज्दा पनि फेला नपरेपछि मृत्यु भएको ठहर गर्दै गर्दै कुशको शव बनाएर आफन्तले अन्त्येष्टि गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्