४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोशीमा मुख्यमन्त्रीका लागि कांग्रेस नेता थापाको दाबी

बिहीबार दिउँसो गठबन्धनमा आबद्ध दलहरूको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

कोशीमा उद्धव थापालाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्न गठबन्धनको निर्देशन

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

कोशी प्रदेशको मुख्यमन्त्रीमा राप्रपा विनै दाबी पेश गर्दै कांग्रेस

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्वव थापाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। राप्रपालाई सरकारमा समावेश गर्नका लागि प्रयास जारी रहे पनि हालसम्म राप्रपा सहमत भइन सकेका कारण राप्रपा विनै मुख्यमन्त्रीको दाबी पेश गर्ने थापाले तयारी गरेका छन्।

कोशी प्रदेशको मुख्यमन्त्री चयन लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक जारी रहेको छ।

ब्याडमिन्टन कोर्टमा राजनीतिज्ञको भिडन्त

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

कोशी प्रदेश: राप्रपासमेतको समर्थनमा कांग्रेस

सत्तारूढ राजनीतिक दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतलाई साथ लिएर नेपाली कांग्रेस नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन गर्ने समझदारी गरेका छन्।

कोशी प्रदेश सरकारका लागि कांग्रेसको बहुमत पुग्छ?

कोशी प्रदेशमा गठबन्धन्दलसँग बहुमत साँसद भए पनि सुविधाजनक बहुमतका लागि राप्रपालाई सरकारमा सामेल गराउनै पर्ने हुन्छ।

कोशीमा नयाँ सरकार गठनको आह्वान

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्।

प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश

प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।

कोशीमा मत विभाजन सकियो, गणना हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मत विभाजन सकिएको छ।

कोशी प्रदेशसभाको बैठक भोली सम्मका लागि स्थगित

कोशी प्रदेशसभाको आज साँझ ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ।

कोशी प्रदेशसभा बैठक साँझ ८ बजे बस्ने

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभा छाडेर हिंडेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभा बैठक बिहीबार राती ८ बजे बस्ने भएको छ।

कोशी प्रदेश: मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि अझै सुरु भएन प्रदेशसभा बैठक

बैठक स्थगितपछि प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीसहित निस्किएका मन्त्रीहरू समयमै नआउँदा बैठक सुरु हुन नसकेको हो।

साढे एक घण्टा ढिला गरी सुरु भयो कोशी प्रदेश सभा बैठक

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्