५ आश्विन २०८१ शनिबार
image/svg+xml

उच्च स्तरिय प्रशासन सुधार कार्यदलले बुझायो प्रतिवेदन

कोशी प्रदेश सरकारले गठन गरेको उच्च स्तरिय प्रशासन सुधार कार्यदलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ।

कोशीमा विपक्षी गठबन्धनको निर्णय: विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने

कोशी प्रदेशका विपक्षी गठबन्धनदलहरूको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड (पूर्णपाठ)

कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

कोशी प्रदेशको नीति तथा कार्यक्रम: रोजगारी प्रवर्द्धन र उत्पादन वृद्धिमा जोड

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधवार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

कोशी प्रदेशको ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको छ।

नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने मन्त्रीपरिषद्को निर्णय

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१ को वार्षीक नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको छ।

कोशी प्रदेशले बोलायो प्रदेशसभाको बैठक

जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णय

कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन)अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।

कोशी नामाकरण विवाद: सरकारले गठन गर्‍यो वार्ता समिति

कोशी प्रदेश सरकारले प्रदेशको नामप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेको छ।

कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु

हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ले निश्चित भएसँगै नयाँ सरकारको मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बनेको छ।

कोशी प्रदेश सरकार छाड्ने माओवादीको निर्णय,आजै मन्त्रीहरू फिर्ता बोलाउने

मंगलबार विराटनगरमा वसेको माओवादी कैन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

कोशी प्रदेशमा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने

सोमबार विराटनगर स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतिले बताए।

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,स्वास्थ्य मन्त्रीले बुझाइन राजीनामा

बुधबार बसेको जसपा प्रदेश समितिको वैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुधबार दिउँसो राजीनामा बुझाएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्