पूर्वसभामुख महरालाई अदालतबाट सफाइ
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहार मुद्दामा सफाइ दिएको छ ।
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहार मुद्दामा सफाइ दिएको छ ।
मुलुकी अपराध संहिताको दफा ११८ (१)मा उल्लेख गरिएको ‘अभद्र व्यवहार’सम्बन्धी कानुन प्रहरी र पहुँचवालाले प्रतिशोध साँधी सर्वसाधारण जो कोहीलाई फसाउन सकिने सजिलो ‘फर्मूला’ बनेको छ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष दिपहरि राईविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।
यौन दुर्व्यवहारको आरोपमा गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ। एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले बिहीबार निलम्वन गरेको हो।
चितवन जिल्ला अदालतले कसैको आवेशपूर्ण अभिव्यक्तिलाई प्रहरीले ‘अभद्र व्यवहार’भनी मुद्दा चलाउनु गलत भएको ठहर गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोकन्ते भन्दा व्यवहारिक शिक्षाको आवश्यकता रहेको औल्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरे। ‘अहिलेको शिक्षा पण्डित्याई जस्तो छ,’ उनले भने, ‘यसको अन्त्य गरेर व्यवहारिक शिक्षातर्फ ध्यान दिन आवश्यक छ।’ उनले भाषा, संस्कृतिको संरक्षण पनि शिक्षा क्षेत्रले ध्यान पुर्याउनुपर्ने बताए।
बलिउड अभिनेत्री जायरा वसिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ। सन् २०१७ मा अभिनेत्री वसिमले आफूमाथि शारीरिक दुव्र्यवहार भएको बताएकी थिइन्।
स्थानीयवासीले गरेको व्यवहारले आफू अचम्मित नभएको प्रधानमन्त्री मोर्रिसनले प्रतिक्रिया दिएका छन्।
सामाजिक (व्यवहार) सुधार ऐन २०३३ को प्रभावकारी कार्यान्वयन नहुदै समयानुकुल परिवर्तन को आवाज सबैतिर उठ्न थालेको छ। संघिय संसद् राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिले विज्ञहरुसँग छलफल सुरु गरेको छ।
तोकिएभन्दा बढी जन्ती जाने, नगद दाइजो बैंकमार्फत डिपोजिट गर्ने काम भएपनि त्यसलाई रोक्न नसकिएको गृहले उल्लेख गरेको छ।
बैंकर्स संघले श्रम मन्त्री रामेश्वर राय यादवलाई सामाजिक सुरक्षा कोषमा जान ‘रिजर्भेसन’ राख्दै पत्र बुझाएका छन्। संघले यसअघि मन्त्री गोकर्ण विष्टसँग सहमति गरेकामा नवनियुक्त मन्त्री यादवलाई पनि यसअघिका सर्तअनुसार सामाजिक सुरक्षा कोषमा दर्ता हुन ‘रिजर्भेसन’ राखेको जनाएको छ।
रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले प्रदेश दुई सरकारलाई संघीय सरकारले दुई नम्बरी व्यवहार गरिरहेको आरोप लगाएका छन्।
खोटाङमा महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेकोे भन्दै एक कर्मचारीविरुद्ध अदालतमा मुद्धा परेको छ। यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत शेखर ढकालविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो।
बालबालिकाले घरपरिवार वा आफ्ना नजिकका मान्छेका व्यवहारको अनुकरण र आफ्नै प्रयास अनि त्रुटिबाट नयाँ कुरा सिकिरहेका हुन्छन्। सिकाइ सिद्धान्तअनुसार बालबालिका आफ्नो परिवेश तथा आफूप्रति अन्य व्यक्तिले देखाएका प्रतिक्रियाअनुसार आफ्नो सिकाइ अघि बढाउँछन्। यसको तात्पर्य प्राप्त पृष्ठपोषणले बालबालिकालाई सिक्नमा उत्साहित वा हतोत्साहित तुल्याउँछन्। कुकुर तथा मुसामा गरिएका परीक्षणले बानी विकासमा पुरस्कार तथा दण्डको अहं भूमिका रहने प्रमाणित गरेको छ।
श्रमिक बालबालिकाले मानसिक समस्या र धेरै किसिमका दुर्व्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ। उद्धार गरी संस्थामा रहेका १०३ बालबालिकामा गरिएको अध्ययनले सबैले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमका दुर्व्यवहार भोगिरहेका नतिजा सार्वजानिक भएको हो।