रोक्का विकास बजेट फुकुवा गर्न अर्थमा प्रस्ताव
जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले रोकेका विकास कार्यक्रम (योजना) हरूमध्ये पाँच सय ३३ वटाको बजेट फुकुवा गर्न शहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ।
जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले रोकेका विकास कार्यक्रम (योजना) हरूमध्ये पाँच सय ३३ वटाको बजेट फुकुवा गर्न शहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ।
कानुनी प्रक्रिया पूरा गर्नका लागि मादुरोलाई एनफोर्समेन्ट एडमिनिस्ट्रेशन कार्यालयमा ल्याइएको थियो। त्यस क्रममा उनले ‘ह्याप्पी न्यु इयर’ भनेको भिडियो सार्वजनिक भएको हो।
नेकपा एमालेका सचिव महेश बस्नेतले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको निन्दा गरेका छन्।
यसबिच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई न्यूयोर्कको लागूपदार्थ प्रवर्तन प्रशासन कार्यालयमा अमेरिकी अधिकारीहरूलाई नयाँ वर्षको शुभकामना दिइरहेको भिडियो सार्वजनिक भएको छ।
न्यु डायमण्ड स्पोर्ट्स युथ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेका छन्।
अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने अपरेसन लामो समयदेखि योजनाबद्ध अपरेसन भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा शनिबार ‘ठुलो स्तरको हमला’पछि मादुरो श्रीमती सिलिया फ्लोरेससहित पक्राउ परेका थिए।
ट्रम्प प्रशासनले हालै सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीति अमेरिका र पश्चिमका लागि एक निर्णायक मोड हो।
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका १ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सोही पालिकाको वडा न. ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप राती १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर,बाँकेले साहित्यकार बद्री ढकाल हिरामणिको लघुकथसंग्रह मुकुरको लाेकार्पण गरेकाे छ।
महासचिव पोखरेलले नवयुवा राज्य र राजनीतिक दलसँग असन्तुष्टि रहेका बताउँदै गत भदौ २३ र २४ को घटना यसको उदाहरणका रूपमा रहेका उल्लेख गरेका छन्।
नेपाल पुलिस क्लबका सुमित बिष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन्।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
अमेरिकी सेनाले पक्राउ गर्दा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस किल्ला जस्तो सुरक्षित घरमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र अन्य शीर्ष अधिकारीहरू सहितको एक विशेष टोली गठन गरिएको छ।