२० आश्विन २०८१ आइतबार
image/svg+xml

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।

रिडीदेखि बलेटक्सारसम्मको सडक २७ दिनका लागि बन्द रहने

मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि २७ दिनसम्मका लागि १२ घण्टा सडक बन्द हुने भएको हो।

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन्।

वायुसेवा निगमको विजयी सुरुआत

नेपाल वायुसेवा निगम ‘ए’ र नेपाल बैंक लिमिटेडले आरबिबिएल–इशान कप तेस्रो फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

सुरु भयो छोरीचेली भेट्ने ‘भिटौला’ पर्व

भाईबहिनी बीचको प्रेमलाई दर्शाउने भिटौला पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो।

१२ वर्षदेखि ‘नभ्याइने, हेर्न नमिल्ने’ मुद्दा’ चैत ८ मा फैसला

सर्वोच्च अदालतमा रहेको १२ वर्ष पुरानो भ्रष्टाचार मुद्दामा चैत ८ मा निर्णय सुनाउने मंगलबार आदेश भएको छ।

एसईई परीक्षा केन्द्र : दुई हजार बढी परीक्षार्थी सहभागी हुँदै

जुम्लामा भौगोलिक दुरीका आधारमा एसइई परीक्षा केन्द्र तोकिएको छ।

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।

दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सञ्चालन गरेको छ।

लुम्बिनी विराट् चक्र विज्ञान चैतमा

भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आगामी चैतमा विराट् चक्र विज्ञान कार्यक्रम हुने भएको छ।

चैते धान प्रवर्द्धनमार्फत खाद्यान्नमा आत्मनिर्भरता बढाउँदै पोखरा

सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धान प्रवर्द्धनमा जोड दिइएको छ।

प्युठानमा धान उत्पादन बढ्यो

समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुईपटक खेती हुन थालेपछि प्युठान धान उत्पादनमा वृद्धि भएको छ।

सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

सरकारले समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।

गुम्बा नभत्काउन महानगरलाई आग्रह

काठमाडौं महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौं उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ।

गुँला पर्व सुरु

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्