सात विधामा आइसिटी अवार्ड प्रदान
सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सरकारले सम्मान गरेको छ।
सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सरकारले सम्मान गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिका क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताएकी छन्।
मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन्।
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ को अवसरमा ग्राहकका लागि आइसिटी डे अफर उपलब्ध गराएको छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा क्यान इन्फोटेक मेला हुने भएको छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन जुलाई १ देखि सुरु भएको छ।
क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
लामो समयको रस्साकस्सीपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघीय संसद्मा उक्त परियोजना अनुमोदनका लागि प्रस्ताव गरेका हुन्।
केही समय अगाडि सम्पन्न प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ।
मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकतर देशमा खुला रहेको सन्दर्भमा मदिरालाई खाद्य वस्तुकै रूपमा लिने गरेको तर यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ।
छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड–२०२१ को छनोट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये तीन महत्वपूर्ण विधामा जुरी समितिको छनोट प्रक्रियामार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।