प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली प्रदेश पराजित
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैः सिंहदरबार, ११ः३० बजे
पर्सा इलाभेनले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।
कीर्तिपुर र मूलपानी खेल मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र एपीएफको विभागीय टोलीसहित ८ टोली सहभागी हुनेछन्।
युएईले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जित्न बंगलादेशविरुद्ध २८३ रन बनाउँनु पर्ने भएको छ।
दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने आजको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई-मधेसको जनजीवन संकटमा पर्ने बताएका छन्।
नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।
नेपालले नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा भारतमाथि १० विकेटको रबाफिलो जित निकालेको छ।
५ खेलको शृखंलाको पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको छ।घरेलु टोली वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ४ विकेटले हराएको हो।
यू–१९ एसिया कप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्दै भारतसमक्ष ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जारी प्रतियोगितामा लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपालले आफ्नो तेस्रो खेलमा पनि कमजोर प्रदर्शन गरिरहेको छ।
यू-१९ एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले नवौ ओभरसम्मा २१ रन बनाउँदै ६ विकेट गुमाएको छ ।