२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

यस्ता छन् काठमाडौमा आज हुने कार्यक्रमहरु....

प्रधानमन्त्री कप महिला टि २० क्रिकेटः ९ बजे कीर्तिपुर  

नेपालमा वैदेशिक सहायताको प्रभावकारीता विषयक अन्तरक्रियामा सभामुखः द मल्ल होटल, ९ बजे (लाइभ हुनसक्ने)

महिला वैदेशिक कामदार/रोजगारीमा जानेको अवस्था बारे छलफल बसेरा बुटिक ९ः०० बजे  

२४ औं पोखरा सडक महोत्सवबारे पत्रकार सम्मेलनः नेपाली घर होटल, अमृतमार्ग, ठमेल, ९ः३० बजे

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैः सिंहदरबार, ११ः३० बजे

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैः सिंहदरबार, १२ः३० बजे

दर्शन सार्वजनिक कार्यक्रममा महिलामन्त्री र राजेश हमालः पर्यटन बोर्ड, १२ः३० बजे

कानूनी न्यायिक प्रतिष्ठानको कार्यक्रम युनियन हाउस २ः०० बजे (लाइभ हुन सक्ने)

नेपाली कांग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन हुने बारे पत्रकार सम्मेलन अनुपम फुडल्याण्ड २ः०० बजे  

जिल्ला समन्वय समिति काठमाडौंको इनोभेस सेन्टर स्थापना गर्ने सम्बन्धमा पत्रकार सम्मेलनः जिससको सभाहल, २ बजे

विशेष अदालतको पत्रकार सम्मेलन बबरमहल काठमाडौँ २ः३० बजे (लाइभ हुन सक्ने)

नेपाल फर्मा एक्स्पोको पत्रकार सम्मेलन होटल याक एण्ड यति ३ः०० बजे

प्रकाशित: ६ पुस २०८० ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App