विराटनगर र जनकपुरको लोगो सार्वजनिक
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका टोलीद्वय विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले बिहीबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका टोलीद्वय विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले बिहीबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)ले अपडेट अनुसार दीपेन्द्र ४४ औँ बाट ४३ औं स्थानमा उक्लिएका छन्।
वर्षाका कारण खेल हुन सकेन। रिजर्भ डे पनि नभएकाले आयोजकले समूहचरणको विजेताको हैसियतमा युएई फाइनलमा पुगेको निर्णय दियो। मलेसियामा सम्पन्न त्यो प्रतियोगितामा एक पटक फेरि नेपाल असफल रह्यो।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द आइसिसी लङ सर्भिस अवार्डबाट सम्मानित भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्।
नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका दासानायेके क्रिकेट क्यानाडाको हेड कोच नियुक्त भएको सामाजिक सञ्जालबाट जानकारी दिइएको छ।
उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए। राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन्।
असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो।
आर्थिक संकटका कारण श्रीलंका अहिले अस्थिर बनेको छ। पेट्रोल, औषधि र खाद्यान्नजस्ता दैनिक अत्यावश्यक वस्तुको अभाव छ। राष्ट्रपतिले पनि राजीनामा दिइसकेका छन्।
दीपेन्द्रसिंह ऐरी लयमा फर्किनु पनि उत्तिकै आवश्यक रहनेछ। दीपेन्द्रले पछिल्ला पाँच एकदिवसीय खेलमा दोहोरो अंकको रन बनाउन सकेका छैनन्। गत मार्च २२ मा पपुवा न्युगिनीविरुद्ध घरेलु भूमिमा १ सय ५ रनको शतकीय इनिङ जोडे यता उनी खराब लयबाट गुज्रिएका छन् ।
अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ।
क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो।
न्युजिल्यान्ड क्रिकेटले मंगलबार महिला र पुरुष क्रिकेटरलाई सबै खाले क्रिकेट संरचनाका खेलमा समान म्याच फी दिने घोषणा गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ।
मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।