१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

दीपेन्द्रको टी-२० ब्याटिङ वरीयतामा एक स्थान सुधार

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी-२० ब्याटिङ वरीयतामा एक स्थान सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)को अपडेट अनुसार दीपेन्द्र ४४ औं बाट ४३ औं स्थानमा उक्लिएका छन्।  

ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ४० औं स्थानमा यथावत रहेका छन्।अलराउन्डतर्फ भने  ऐरी ९ औं स्थानमा यथावत रहेका छन्।

प्रकाशित: १८ श्रावण २०७९ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App