४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गर्मी मौसममा लाग्ने रोगबाट कसरी बच्ने ?

गर्मी मौसम भन्नेबित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ ।

नेपालगञ्जमा राष्ट्रपतिको व्यस्तताः पुजादेखि वृक्षरोपणसम्म

राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छिन्। उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिए।

अझै केही दिन साँझपख वर्षा हुने

मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।

वर्षासहित हावा हुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले अपरान्हमा हावा हुरी सहित वर्षा हुने क्रम सोमबारसम्म जारी रहने सम्भावना देखाएको छ।

तीन दिनसम्म मेघगर्जनसहित पानी पर्ने

देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ। भोलि देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ। साथै मध्य क्षेत्रका केही स्थपूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो।

मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ। महाशाखाले ३ दिनको मौसमको पूर्वानुमानबारे जानकारी दिएको छ ।

चक्रवातको प्रभाव आजसम्म

शुक्रबारदेखि सुरु भएको चक्रवात फानीको प्रभाव शनिबारसम्म रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना नरहे पनि यसको प्रभाव नेपालको पूर्वी र मध्यभागमा शनिबारसम्म रहने जनाएको छ।

पर्वतारोहीलाई सतर्क रहन आग्रह, सोमबारदेखि मात्र मौसममा सुधार

मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहीलाई सचेत रहन आग्रह गरेको छ। चक्रवत फानीका कारण देशको हिमालि भू-भागहरुमा आज (शुक्रबार) र भोलि (शनिबार) मध्यमदेखि भारी हिमपातको सम्भावना रहेकोले पर्वतारोहिलाई सचेत हुन आग्रह गरेको हो।

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

फानी आँधिको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ। मौसम प्रतिकुल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

मौसमः 'फानी'को प्रभाव नेपालमा पनि देखिने

शुक्रबारदेखि मौसममा बदली आउने भएको छ। देशको पूर्वी भूभागमा पूर्ण रुपमा बदली हुने र मध्य तथा पश्चिमी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडमा वर्षा र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्यो यस्तो तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्