३ आश्विन २०८१ बिहीबार
image/svg+xml

ज्येष्ठ नागरिकका अधिकारमाथि चुनौती

राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकका अधिकारमाथि थप चुनौति बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ।

ज्येष्ठ नागरिकलाई नहेपौँ

हरेक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ। विश्वभरि ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, भेदभाव, उपेक्षा र अन्यायलाई अन्त्य गर्न जनतामा चेतना जगाउने उद्देश्यले यो दिवस मनाइन्छ।

ज्येष्ठ नागरिकका लागि मनोरञ्जन कार्यक्रम

वडाध्यक्ष किरण पाण्डेले हरेक दिन दिउँसो एकल पुरुष–महिला र ज्येष्ठ नागरिकलाई खाजा खुवाउने, आत्मशान्ति र मनोरञ्जन दिलाउन भजनकीर्तन गर्ने बस्दोबस्त मिलाएका हुन्।

ज्येष्ठ नागरिकको अनुभव: स्थानीय सरकार नै जनताको सरकार

‘उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ’, उनले भने, ‘ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन।’

ज्येष्ठ नागरिक अनुभव र ज्ञानको खानी हुन्

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पोखरामा मनाईएको छ। ज्येष्ठ नागरिकहरु अनुभव र ज्ञानको खानी भएको वक्ताहरुले बताए।

राष्ट्रपतिमा लौरो!

सत्तापक्षको बाहेक अरूको उम्मेदवारलाई जिताउन खोज्नु भनेको द्वैध शासन निम्त्याउनु हो। अप्रत्यक्षरूपमा दुई शक्ति केन्द्र बनाउन खोज्नु हो। जुन हाम्रो संविधानको मर्म, भावना र धर्म नै विपरित हुन्छ।

ज्येष्ठ नागरिकलाई सम्मान

धुलिखेल नगरपालिका-९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ।

एक्लिएका छन् ज्येष्ठ नागरिक

उमेर बढ्दै, शक्ति घट्दै गए पनि आफन्त पनि विस्तारै टाढिने गरेको उनको भोगाइ छ। ‘मैले पाँचवटा बच्चा कसरी हुर्काएँ, बढाएँ, पढाएँ होला’, उनले विगत सम्झँदै भने, ‘मेरो कारणले छोराबुहारीको सधँं झगडा हुने भएपछि मैले घर छाडें।

महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छिन्।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।

महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः उमा रेग्मी

‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ। यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन। यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ। यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’

बाबुआमालाई अलपत्र पारे सम्पत्तिमा हकदाबी नलाग्ने

आफ्ना बाबुआमा तथा परिवारका ज्येष्ठ नागरिकलाई अलपत्र पारे उनीहरूको सम्पत्तिमा हकवालाले दाबी गर्न नपाउने कानुनी व्यवस्था भएको छ।

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ: मन्त्री रेग्मी

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ। छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश

नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्