केपी ओलीले हार्दा देशले हार्छ : उपमहासचिव भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशले नै हार्ने बताएका छन्।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशले नै हार्ने बताएका छन्।
झापा, विराटनगर, चितवन, लुम्बिनी, पोखरा र काठमाडौँबाट सुरु भएको यो शैक्षिक यात्रा राष्ट्रिय स्तरको सर्किटका रूपमा विस्तार हुँदै आएको थियो ।
निर्वाचन सही प्रतिनीधि छानेर पठाउने एउता राष्ट्रिय महोत्सव हो। यतिबेला देशभर प्रतिनिधिसभा चुनावको चहलपहल बढिरहेको छ।
सामाजिक अभियन्ता ईःईले वर्तमान राजनीतिक अवस्थाले भविष्यमा नेपालकै अस्तित्व संकटमा पर्न सक्ने बताएका छन्।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ ।
महिला एसियाली कप खेल्ने टोली इरानमाथि हमाला हुनु केही दिनअघि मात्रै अष्ट्रेलिया पुगेका थिए।
हिलिहाङ गाउँपालिका-२ को कुवापानी गाउँ कावेली नजिकै पर्छ। कलकल बगिरहेको कावेलीको पानीले कुवापानीको तिर्खा मेटाउन सकेको छैन।
राजधानीका मुख्य सडकदेखि दुर्गम जिल्लाका कच्ची बाटासम्म अहिले सुरक्षा व्यवस्थाको अग्र पङ्क्तिमा देखिन्छन्- म्यादी प्रहरी।
खामेनीको रिपोर्ट गरिएको मृत्यु, नेतृत्व सङ्क्रमणको अनिश्चितता र तीव्र सैन्य कारबाहीबीच मध्यपूर्व गम्भीर मोडमा उभिएको छ। कूटनीतिक प्रयास सफल नभए क्षेत्रीय द्वन्द्व अझ फराकिलो दायरामा फैलिन सक्ने जोखिमप्रति विश्व समुदाय सचेत देखिएको छ।
प्रविधिगत चुनौतीको कुरा गर्दा सर्वाधिक प्रमुख छ सञ्चार प्रविधि क्षेत्रको चुनौती ।
मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ।
नेकपा (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि झापा अति पवित्रस्थल रहेको बताएका छन्।
जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ अतिसंवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका र इजरायलले ‘रेड लाइन’ पार भन्दै ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका छन्। गालिबाफका अनुसार इरानले यति बलियो कारबाही गर्नेछ कि उनीहरू (अमेरिका र इजरायल) मद्दत माग्न बाध्य हुनेछन्।
नेपालीहरु कुनै सीप बिना नै वैदेशिक रोजगारीमा पुगेर दुख पाउने गरेका छन्।