७ पुस २०८२ सोमबार
image/svg+xml

मनाइयो ७० औं बार स्थापना दिवस

बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरूको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।

प्रदेश राजधानीमै अन्धविश्वासको कहर: बोक्सीको आरोपमा महिलामाथि कुटपिट

पीडितको जाहेरीका आधारमा घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको हो ।

मधेश प्रदेश सभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

मधेस प्रदेश सभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गरेका छन्।

मोदीको जीवनमा आधारित ‘माँ वन्दे’ को छायांकन सुरु

सेप्टेम्बरमा प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा यो चलचित्रको घोषणा गरिएको थियो। ‘माँ वन्दे’ प्रधानमन्त्री मोदीको जीवनमा आधारित छ।

मस्कोमा विस्फोट : एक सेना जनरलको मृत्यु

रुसी अधिकारीहरूले राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना जनरलको मृत्यु भएको बताएका छन्।

साफ फुटसल च्याम्पियनसिप : पुरुष र महिला टोलीको घोषणा

पुरुष टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले फुटसल खेल्ने आ-आफ्ना अन्तिम टोली घोषणा गरेका हुन्।

मध्यपश्चिम विश्वविद्यालयमा दुई दिने सहकर्मी सिकाइ सेमिनार

कार्यक्रममा आजका विश्वविद्यालयले विसौं वर्ष पछिसम्म आइपर्न सक्ने समस्यासँग मुकाविला गर्ने गरी भविष्यको योजना बनाउन सक्नुपर्ने आवश्यकता औंल्याइएकाे छ।

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

गृहमन्त्री अर्यालले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वासनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली, पूर्वसूचना जारी भएपछि तुरुन्तै सक्रिय हुने स्पष्ट कार्ययोजना र संकटको बेला ढिलाइ नगरी काम र मद्दत गर्ने व्यवस्थित स्रोतसाधनले सहयोग पुर्‍याउने धारणा राखेका छन्।

माइतीघरमा जेनजी आन्दोलन : निकोलस भुसालसहित पाँच जना पक्राउ

माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढंगानालगायतको टोलीले गरेको आन्दोलन प्रहरीले तितरबितर पारेको छ।

साइकल चढनेहरू घट्दै

प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो।

चितवनको इच्छाकामनामा फेरि सुन्तला महोत्सव हुँदै

चितवनमा पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ।

आगामी निर्वाचनमा सेनाको भूमिकाबारे जंगीअड्डाले के भन्यो ?

अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ।

विराटनगरका क्यासिनोमा प्रहरीको छापा, २० जना नेपाली पक्राउ

आइतबार राति छापा मारेर प्रहरीले क्यासिनो व्यवस्थापकसहित २० जनालाई पक्राउ गरेको हो।

पृथ्वीनारायण शाहको तस्बिर विवादमा सेना : राष्ट्रिय एकताको प्रतीक

पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता र राष्ट्रिय एकताको प्रतीक भएकोमा कुनै सच्चा नेपालीको दुईमत नहुने सेनाको भनाइ छ।

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्