२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml

फेवातालमा जथाभावि ‘कायकिङ तथा सर्फिङ’

फेवातालमा पछिल्लो समय एउटा पर्यटकीय गतिविधिमा निकै नै भीडभाड छ। युवापुस्ताका अधिक पर्यटक रमाइरहेको त्यो प्रडक्ट हो–‘कायकिङ र सर्फिङ’। व्यावसायीले कायकिङ र सर्फिङका लागि स्ट्याण्ड अप प्याडल बोट (सुप)प्रयोग गर्छन। पाहुना तिनै बोटमा रमाउँछन्। तालमा युवायुवतीलाई रमाउनेगरि संचालन गरिएको कायकिङ र सर्फिङमा जती भीड देखिन्छ, त्यत्ति नै जोखिमपूर्ण पनि बन्दै गएको छ।

कालापानी–लिपुलेकमा नेपालको अडान सधै छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भएपनि ठूलो संख्यामा नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने गरेको बताएका छन्।

बालिकालाई अनैतिक कार्यमा लगाउने स्पा सञ्चालिका पक्राउ

स्पा सेन्टरमा कार्यरत बालिकालाई ललाई-फकाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने एक सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।

रास्वपा ताप्लेजुङ अधिवेशन : उपसभापतिमा चुनाव, बाँकी सबै पद निर्विरोध

उपसभापति बाहेक सबै पदाधिकारीमा निर्विरोध नेतृत्व चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको पहिलो जिल्ला अधिवेशन सकिएको छ।

मेरो चिम्सो आँखा र थेप्चे नाक नहेर्नुस्, मेरो विचार र काम हेर्नुस्: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले मानिसको शारीरिक बनोट र जात भन्दा ठुलो उसको विचार हुने बताएका छन्।

गण्डकी प्रदेशमा ओमोडा जेइकोको उल्लेखनीय सफलताबीच नयाँ ओमोडा ई फाइभ प्रो सार्वजनिक

गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा जेइको परिवारको सफलताको उत्सव मनाउनुका साथै ओमोडाको नवीनतम प्रिमियम विद्युतीय एसयूभी ई फाइभ प्रोको अनावरण गरिएको थियो।

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ।

‘एक रुपैयाँ भ्रष्टाचार गरे मोसो दलेर जुत्ताको माला लगाइदिनू’

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्ने र चुनिएर जाने प्रतिनिधिहरूले एक रुपैयाँ मात्र पनि भ्रष्टाचार गरेमा उनीहरूलाई सार्वजनिक रूपमा मोसो दलेर जुत्ताको माला लगाउनुपर्ने बताएका छन्।

आङ खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया

जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ।

रास्वपालाई असफल हुने छुट छैन : सांसद न्यौपाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन् ।

‘सभामुख अर्यालको मात्र होइन, सातै प्रदेशका पदाधिकारीसँगै हिँड्दा लावालस्कर देखियो’

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रतिनिधि सभाका सभामुखको सवारीलाई लिएर सामाजिक सञ्जालमा फैलाइएको चर्चा नियोजित र भ्रामक रहेको भन्दै आपत्ति जनाएका छन्।

सम्मृद्धि र सुशासनको पक्षमा छौं : महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताए।

शान्तिनगरका सुकुम्बासी भन्छन् : ‘बस्ने व्यवस्था गर, नत्र भत्किएकै ठाउँमा त्रिपाल टाँगेर बस्छौँ’

सुकुम्बासी परिवारहरूले दीर्घकालीन व्यवस्थापनको माग गर्दै आफूहरू बसेकै पुरानो स्थानमा फर्केर त्रिपाल टाँगेर बस्न बाध्य हुने चेतावनी दिएका छन्।

सरकारको समर्थन मूल्य कागजमै सीमित, चैते धान बेच्न किसानलाई सकस

पूर्वी चितवनका किसानहरू अहिले आफ्नो उत्पादन बिक्री गर्दा सरकारले तोकेको मूल्यको आधा जति रकममा समेत चित्त बुझाउन बाध्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्