लगानी सम्मेलनको दोस्रो दिन आजः यी विषयमा छलफल हुँदै
आइवारबाट काठमाडौँमा सुरु भएको लगानी सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ।