१० मंसिर २०८१ सोमबार
image/svg+xml

लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन्।

लगानी सम्मेलन वैशाख १६ र १७ मा हुने

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (मार्च १६ र १७) मा काठमाडौंमा आयोजना हुने भएको छ।

डेडिकेटेड/ट्रंकलाइन विवाद: आयोगमार्फत समाधान

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीबिच आरोपप्रत्यारोप चलिरहँदा आयोग बनाएर समस्याको समाधान गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन्।

विदेशी लगानी भित्राउन सरकारले लगानी सम्मेलन गर्दै

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घटिरहेको अवस्थामा लगानी भित्राउनका लागि सरकारले लगानी सम्मेलन गर्ने भएको छ।

बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ।

प्रदेश बजेट : छुट्टै बैंक खोल्नेदेखि लगानी सम्मेलन गर्नेसम्मका योजना

सबै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गत बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ भने बाँकी छ प्रदेशले शुक्रबार प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् ।

प्रदेश १ मा लगानी सम्मेलनको तयारी सुरू

प्रदेश १ मा आन्तरिक तथा वैदेशिक लगानी भित्राउन प्रदेश सरकारले लगानी सम्मेलनको तयारी थालेको छ।

उद्यमशीलता स्टार्टअप लगानी सम्मेलन

स्टार्टअप लगानी सम्मेलनको आयोजना नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य संघ वा निजीक्षेत्रका अन्य कुनै छाता संगठनले आयोजना गर्नु उपयुक्त हुन्छ।

‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा राजधानीमा दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु भएको छ।

'परियोजना तयारपछि मात्र लगानी सम्मेलन'

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजना तयार गरेर लगानी सम्मेलन आयोजना गरे बढी फलदायी हुने बताएका छन्।

बैशाखमा कर्णाली लगानी सम्मेलन हुने

कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ। प्रदेश योजना आयोगको बिहीबार वीरेन्द्रनगरमा बसेको ७८औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्