सन्दीप प्रकरण: सुनवाइ सकियो, आदेश आउन बाँकी
बिहीबार यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको निवेदनमा सुनुवाइ भएको हो।
बिहीबार यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको निवेदनमा सुनुवाइ भएको हो।
किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इन्गेजमेन्ट गरेका थिए। उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए।
अफगानिस्तानका पूर्वकप्तान मोहम्मद नाबीले एसिया कपको उद्घाटन खेलमा श्रीलंकामाथि आठ विकेटको सफलता निकालेपछि आफ्नो टोलीको जित विपक्षीका लागि स्तब्धपूर्ण नरहेको प्रतिक्रिया दिएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्।
भारतीय टोलीका पूर्वकप्तान विराट कोहली विश्वकै उत्कृष्ट ब्याट्सम्यान रहेको पाकिस्तानका कप्तान बाबर आजमले बताएका छन्।
विशेष अदालतले नेपाली फुटबलका पूर्वकप्तान हरि खड्काको आइएको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै ५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आफूमाथि बहु वर्षको प्रतिबन्ध लगाउने तयारी गर्नुपूर्व उनले विज्ञप्ति जारी गरेको बताएका छन्। ती फिक्सरबाट आफूले १५ हजार डलर लिएको र त्यसबाहेक अन्य कुनै पनि खेलमा फिक्सिङ नगरेको समेत प्रस्ट्याएका छन्। ३५ वर्षे ब्याट्सम्यानले गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।
पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो। नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।
पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्।
आइतबार उनै स्मिथ ओभलमा सम्पन्न पाँचौं टेस्टमा पवेलियन फर्कंदा भने मैदानमा उपस्थित समर्थकले उठेरै उनीप्रति सम्मान अर्पण गरेका थिए। जहाँ शृंखला २–२ को बराबरीमा सकिए पनि साबिक विजेताको हैसियतमा शृंखला अस्ट्रेलियाको पोल्टामा रह्यो।
अस्ट्रेलियाका पूर्वकप्तान मार्क टेलरले बिहीबार स्टिभ स्मिथलाई पुनः राष्ट्रिय टोलीको कप्तान बनाउनुपर्ने प्रतिक्रिया दिएका छन्। अस्ट्रेलियाले इङ्ल्यान्डमा जारी एसेस शृंखलाको उपाधि जित्ने क्रममा मार्कले स्मिथले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा ३० वर्षे स्मिथलाई दोस्रो अवसर दिनुपर्ने बताएका हुन्।
अस्ट्रेलियाका पूर्वकप्तान मार्क टेलरले बिहीबार स्टिभ स्मिथलाई पुनः राष्ट्रिय टोलीको कप्तान बनाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।
आठ महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान निरज श्रेष्ठको निधन भएको छ।
आठ महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ।