नागरिक नायक माकजु: त्यो ‘रामवाण’ यो ‘राममन्दिर’
त्यो बेला हामी विदेशमा अवसर पाएर पनि नेपालमा आएर केही गरिरहेका पात्रहरूको खोजी गरिरहेका थियौँ। एकजना डाक्टर स्वदेश फर्केर धुलिखेलमै अस्पताल बनाउन र चलाउन लागिपरेको जानकारी पायौँ।