२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हामी पाकिस्तानको साथमा छौं : चीन

आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि  चीनले आफू पाकिस्तानको साथमा रहेको बताएको छ।  पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका प्रवक्ता लिजिएन जिआओले ट्वीटमार्फत चीन सधै पाकिस्तानको साथमा रहेको र सहयोग जारी राख्ने बताए। उनले भनेका छन्– ‘पाकिस्तानले चरमपन्थीको सामना गर्न कैयौं प्रयास र योगदान गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा चरमपन्थीविरोधी गतिविधीमा पनि पाकिस्तानले महत्वपूर्ण योगदान दिएको छ र अन्तर्राष्ट्रिय समुदायले यसको जानकारी लिनु जरुरी छ।’

ट्रम्पले रोकेपनि पाकिस्तानलाई चीन र साउदीको सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सहयोग रोक्ने निर्णयले पाकिस्तानलाई कुनै असर नपर्ने भएको छ। किनकी अमेरिकाले सन् २०१० देखि निरन्तर सैन्य सहयोगमा कटौती गर्दै आइरहेको छ।

चीनले चोरबाटो हुँदै उत्तर कोरियालाई तेल निर्यात गर्‍यो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई तेल निर्यात  गरिरहेको आरोप लगाएका छन् । चीनले ‘चोर बाटो’बाट उत्तर कोरियालाई तेल उपलब्ध गराइरहेको उनको आरोप छ ।

चीनमा १३ हजार अवैध वेभसाइट बन्द

चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ।  चिनियाँ संसद्को स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिए।

काठमाडौं–ग्वान्जाओ उडानमा चीन सकारात्मक

काठमाडौं–ग्वान्जाओ सीधा हवाई सेवा सञ्चालन गर्न चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेपालमा थप लगानी गर्न र काठमाडौं–ग्वान्जाओ हवाई सेवा सञ्चालन गर्न सकिने बताएको हो ।

चीनमा नेपाल चिनाउने फोटो प्रतियोगिता

पर्यटन प्रबद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनमा सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले रुद्राक्षको माला लगाई बिदाइ गरेका थिए । काठमाडौं महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्दू सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिने नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु गरिएको हो ।

चीन जोड्न दर्जन सडक निर्माण हुँदै

सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ। चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीतिअन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्‍याउने योजना बनाएको हो।

चीनको सीमावर्ती गाउँका बुथ बाम गठबन्धनले कब्जा गरेको अारोप

उत्तरी सीमा तिब्बतसँग जोडिएका उपल्लो डोल्पाका तीन गाउँ पालिकाका २२ मतदान केन्द्र र काइके गाउँपालिकामा रहेका ७ मतदान केन्द्रमा बामगठबन्धनका उम्मेदवार ले एकलौटी मतदान गरेको भन्दै भएको मतदान रद्द गर्नु पर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनैमा उजुरी परेको छ।

चीनको जियाङ्बीमा शक्तिशाली विस्फोट

चीनको जियाङबी जिल्लामा रहको एक कारखानामा बिस्फोट भएको छ । उक्त बिस्फोटका कारण आसपासका भवनहरु भत्किएका छन् ।

अन्तरदेशीय प्रसारण लाइनबारे चीनलाई प्रस्ताव पठाइँदै

तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोडने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ।

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्।

चीनिया ‘आउट’ भारतीय कम्पनी ‘इन’

बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् ।

चीनका राष्ट्रपति लाओसको औपचारिक भ्रमणमा

चीनका राष्ट्रपति सि जिनपिङ सोमबार औपचारिक भ्रमणका लागि लाओस आइपुगेका छन्। दुई समाजवादी मुलुकका बीचमा दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भ्रमण भएको अधिकारीहरूले बताएका छन्।

चीनसँग बुढीगण्डकी खोसेकै दिन दुई भारतीय कम्पनीको म्याद थप

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजा चाइना गेजुवा समूह कर्पोरेसन (सिजिजिसी) सँग खोसेकै दिन लगानी बोर्डले दुई महत्वपूर्ण आयोजना निर्माणका लागि भारतीय कम्पनीको म्याद थप गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्