ट्रम्पको इरान युद्ध नीतिविरुद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध रोक्न प्रस्ताव पारित
रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदकै समर्थनमा प्रस्ताव पारित गरेको हो।
रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदकै समर्थनमा प्रस्ताव पारित गरेको हो।
सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन् ।
शाहलाई तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ ।
बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न नसकिएपछि निजी अस्पतालहरूसँगको समन्वयमा सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ ।
पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दा फराकिलोे अन्तरको जित निकाल्ने लक्ष्यमा हुनेछ।
अब शनिबार घानाविरुद्ध हुने खेलमा जित निकाल्न सके क्रोएसियाले अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ। यसअघि सोही समूहको अर्को खेलमा घाना र इंग्ल्याण्ड गोलरहित बराबरीमा रोकिएका थिए।
प्रशिक्षक थोमस टुचेलको टोलीलाई जित हासिल गरे अन्तिम ३२ मा स्थान पक्का हुने अवसर थियो, तर घानाको मजबुत र संगठित रक्षापंक्तिले इंग्ल्याण्डलाई निराश बनायो।
हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रवि पुनः सभापतिमा निर्वाचित भएपछि वरिष्ठ नेता बालेन शाहले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्।
आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ।
उज्बेकिस्तानविरुद्ध रोनाल्डोले शानदार पुनरागमन गरे। खेल सुरु भएको केवल ६ मिनेटमै जोआओ क्यान्सेलोको उत्कृष्ट क्रसमा उनले हाफ-भलीमार्फत पहिलो गोल गरे।
नेपाल सरकारले आदिवासी जनजाति, लोपोन्मुख र सीमान्तकृत समूह भनेर सूचीकृत गरेको छ।
आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को सुनसरी संस्करणको उपाधि इटहरीकी श्रीना बराल र इटहरीका मार्टिन श्रेष्ठले जितेका छन्।
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।