६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

वर्षासँगै आएको बाढीमा परी १५५ जनाको मृत्यु

तान्जानियाको प्रधानमन्त्री कासिम मजालिवाले वर्षासँगैको बाढीका कारण २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित बनेको जानकारी दिएका छन्।

तान्जानियाली विमान भिक्टोरिया तालमा खस्यो

तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।

तान्जानियामा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या सय नाघ्यो

तान्जानियामा भएको डुङ्गा दुर्घटना ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ। तान्जानियाको लेक भिक्टोरियामा भएको दुर्घटनामा अन्य सयौं संख्यामा यात्रुहरु हराइरहेको अधिकारीहरुले बताएका छन्।

तान्जानियामा ५.७ रेक्टर स्केलको भूकम्प, ११ जनाको मृत्यु

अफ्रिकी मुलुक तान्जानियामा शनिबार गएको ५.७ रेक्टर स्केलको भूकम्पमा परी ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्