ग्यास र हवाई इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो।
नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो।
साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ। यमनी हुथी विद्रोहीहरूलाई लक्ष्य गरी उक्त कारबाही भएको बताइएको छ।
साढे दुई दशकभन्दा लामो समयदेखि हवाई क्षेत्रमा आबद्ध विजय श्रेष्ठ यतिबेला अन्तर्राष्ट्रिय रूपमा उडान गर्दै आएको हिमालय एअरलाइन्सको उपाध्यक्ष छन् । सन् १९९२ तत्कालीन घरेलु हवाई कम्पनी नेपाल एयरवेजबाट क्यारिअर सुरु गरेका श्रेष्ठसँग अर्को निजी कम्पनी यती एयरलाइन्समा पनि काम गरेको अनुभव छ ।
पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ।
यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केही महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्।
अन्तरदेशीय हवाई साझेदारी गर्न अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६औँ सम्मेलन उपयोगी भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
केही प्रभावशाली विदेशीको चासोका कारण नेपालका वायुसेवा कम्पनीले विदेशीसँग लिने हवाई भाडा नेपाली रुपैयाँ नै कामय गराउने लबिङ भइरहेको छ। अहिले नेपालका वायुसेवा कम्पनीले हवाई भाडा नेपालीसँग नेपाली रुपैयाँमै र विदेशीसँग डलरमा लिन्छन्।
उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको छ।
प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अन्य १० जना घाइते भएका छन्। हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिएका छन्।
उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन्।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई टिकटको भाडादर घटाइने बताएका छन्। कर्णाली प्रदेशको डोल्पा लगायतका पर्यटकीय सम्पदाले धनी भएका जिल्लामा हाल हवाई भाडादर महँगो भएको र सडक यातायात सहज नभएकाले पर्यटकको संख्या घटिरहेको मन्त्री ज्वालाले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकोले युरोपको आकास माथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन्।
लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।
आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन हवाई हमाला मारिएको अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।