कांग्रेस बद्लिएको कुरा जनतालाई अनुभूति गराऔँ : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस बद्लिएको कुरा जनतालाई अनुभूति गराउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस बद्लिएको कुरा जनतालाई अनुभूति गराउनुपर्ने बताएका छन्।
सहरमा सहज प्रयोग, हाइवेमा आरामदायी यात्रा र पहाडी सडकमा आत्मविश्वासपूर्ण प्रदर्शनका लागि डिजाइन गरिएको स्कोडा कायलाकले कम्प्याक्ट आकारको हुँदाहुँदै पनि दमदार रोड प्रेजेन्स र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्दछ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक स्थिरता र सुशासनका लागि कांग्रेसले अबको पाँच वर्ष सरकार चलाउन चाहेको बताएका छन्।
देशभरका छ हजार ७४३ वडामा आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ।
फिल्म ‘लालिमा’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानलाई कुनै पनि हालतमा तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा भावनात्मक बहकाउभन्दा तथ्य र कामको आधारमा मत माग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
झापा-११ झापा २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवयुवा पुस्ताको मर्म र भावना अनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल र भारतबीच खुला सीमाका कारण बढ्दै गएको लागुऔषध, हातहतियार, नक्कली मुद्रा तस्करी, अवैध व्यापार, सीमापार आतङ्कवाद र गलत सूचनाजस्ता चुनौतीलाई सम्बोधन गर्न दुई देशबीच सुदृढ सुरक्षा सहकार्य र सूचना आदानप्रदान आवश्यक रहेको जानकारहरूले बताएका छन्।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज हुने समूह ‘ए’ को खेलमा संयुक्त राज्य अमेरिका (यूएसए) ले टस जितेको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी निर्वाचन सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।