गगन–विश्वलाई महतको आह्वानः एकता जोगाउन हामी उदार छौँ, त्यही किसिमले आउनुस्
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन पक्ष पार्टी एकताबद्ध राख्न उदार रहेको बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन पक्ष पार्टी एकताबद्ध राख्न उदार रहेको बताएका छन्।
यसैले संवादमार्फत् सहमति खोज्न बैठकमा आउन उनले विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरिन्।
पार्टी संयोजकका रूपमा पुष्पकमल दाहाल र सह-संयोजकका रूपमा माधवकुमार नेपालले शपथ ग्रहण गरेका हुन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ।
आज मंगलबार हुसेनले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका छन्। जहाँ उनले एक भिडियो मार्फत १४ जनवरी भोलिबाट अब कम्बोडियामा पनि प्रदर्शन हुने भएको उनले जनाएका छन्।
युएसएस एसेक्समा इन्जिनियर (मेसिनिस्ट मेट) का रूपमा कार्यरत वेई सन् २०२३ को अगस्ट ३ मा चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परेका दुई क्यालिफोर्निया नाविकमध्ये एक थिए। अर्का नाविक वेनहेङ झाओलाई सन् २०२४ मा षड्यन्त्र र घुसखोरीको अभियोगमा २७ महिना जेल सजाय सुनाइएको थियो।
फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला जुम्लामा राज्य संयन्त्रपूर्ण रूपमा सक्रिय भएको छ।
उनीहरू भारतमा दैनिक ज्यालादारी मजदुरीको रूपमा काम गर्दै आएका थिए, विस्फोट हुँदा ग्यास सिलिन्डर राखिएको कोठामा सुतिरहेका थिए। ‘फसेका नौ जनामध्ये पाँच बालबालिका र दुई जोडीसहित चार वयस्क थिए,’ भारतीय अग्निनियन्त्रकहरूले भनेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका विभिन्न राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
कृषि क्षेत्रबाट किसानलाई आत्मनिर्भरताको बाटो देखाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कपासदेखि रेशम खेतीसम्मलाई प्रवर्द्धन गर्ने भएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन भइरहेको भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका हुन्।
ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उनले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताए। तीनवर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको उल्लेख गरेका छन्।
अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार १ सय १९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन्।
ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ। यस्तै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ। यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए।
राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवनकुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमदसहित ५ सय जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।