४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वर्षासँगै बिग्रन थाले सडक, कष्टकर बन्दै यात्रा

उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।

पुल बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

कोशी ,बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ् सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

ग्रामीण सडक अवरुद्ध: नागरिकलाई सास्ती

अविरल वर्षाका कारण कालिकोटका ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी शुभकालिका गाउँपालिका शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिका अन्तर्गतका सडक ठप्प भएका हुन्।

पाँच प्रदेशमा बिहानैदेखि वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ-गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

देशका अधिकांश स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको मापन अनुसार आज बिहान ८: ४५ देखि साझ ५: ४५ सम्म ३६ मिलिमिटर वर्षा भएको हो।

वर्षाका कारण मोरङका विभिन्न स्थान जलमग्न,बाढीले बस्ती जोखिममा

अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।

सुनसरी र मोरङमा बिहानैदेखि भारी वर्षा, अन्य ठाँउमा कस्तो छ अवस्था ?

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । भने कोसी प्रदेशका सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र मधेशमा बिहानैदेखि भारी वर्षा

अहिले बिहान कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा भइरहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज सबै प्रदेशमा वर्षाको सम्भावना

अहिले बिहान कोशी तथा मधेश प्रदेशका ‍थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज सातै प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ।

दक्षिण तर्फ सर्याे मनसुनी वायु, आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तर्फ अवस्थित रहेको छ।

आज राती कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ।

यस्तो रहनेछ आजको मौसमः चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्