४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोशी प्रदेश जिससबाट सात लाख राहत

कोशी प्रदेशका जिल्ला समन्वय समिति (जिसस) हरूले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्प पीडितलाई ५० हजार रूपैयाँका दरले सहयोग गर्ने भएका छन्।

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन।मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भने।

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरन्जन आचार्य नियुक्त

कोशी प्रदेशको आज बसेको मन्त्री परिषद्को बैठकले आर्यलाई उपाध्यक्षमा नियुक्त गरेको कोशी सरकारका प्रवक्ता मन्त्री शमशेर राईले जानकारी दिए।

दस महिना पछि गठन भयो कोशीमा संसदीय समिति

बुधबारको प्रदेश सभाको बैठकमा उपसभामुख सृजना दनुवारले संसदीय समिति गठन भएको जानकारी दिइन्।

भूकम्प प्रभावितलाई कोशी सरकारले एक करोड रुपैयाँ राहत दिने

कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुर्नस्थापना लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको छ।

महानगरमै भेटिए कुपोषणका बालबालिका

विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।

एमालेको गुण बिर्सिने छैन, सबै दललाई समेटेर सरकार बनाउँछु: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै दललाई समेटेर सहमतीय सरकारको प्रयास भइरहेको बताएका छन्।

दूधकोशी आयोजनामा लगानी गर्ने एडिबीको प्रतिबद्धता

जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ।

मुख्यमन्त्री कार्की विश्वासको मत लिँदै, यस्तो छ हिसाबकिताब

सत्तारुढ गठबन्धनको निर्णय विपरित विद्रोह गरेर कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने लगभग निश्चित छ।

कोशी प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्री कार्की विश्वासको मत लिने तयारीमा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्।

कात्तिक १ मा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते विश्वासको मत लिने तयारी गरेका छन्।

कोशी प्रदेश सभा बैठक कात्तिक १ गते बस्ने

असोज २० गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक कात्तिक १ गते ११ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

कोशीको राजनीतिक सङ्कट टर्‍यो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेको राजनीतिक सङ्कट टरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्