‘ओह माई गड ३’ मा रानी मुखर्जीको 'इन्ट्री'
बलिउड अभिनेत्री रानी मुखर्जी अक्षय कुमारको चलचित्र ‘ओ माई गड ३’ का लागि अनुबन्धित भएकी छन्।
बलिउड अभिनेत्री रानी मुखर्जी अक्षय कुमारको चलचित्र ‘ओ माई गड ३’ का लागि अनुबन्धित भएकी छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण साथीहरूसँग अन्तरक्रिया गरी राय लिएका छन्।
जुध्न पुगेको आँखा, देखिहाल्छ कालो कौवाले, निहुरिन खोज्ने तिमी, अँगालो मार्दै धाप दिने म।
निर्वाचनमा तेस्रो पक्षबाट गरिने विधि र प्रक्रियाको अवलोकनको कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न भएको सुनिश्चितता गर्ने आयोगको विश्वास छ।
सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंछीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जल पंछी गणना सुरु गरिएको छ।
भूपू खेलाडीहरूको सम्मानार्थ पहिलो पटक महिला टिमहरूले सो मैदानमा आफ्नो खेल प्रदर्शन गरेका थिए।
झापाको कन्काई नगरपालिका–४ स्थित माईखोला पुल नजिक फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
भूकम्पको धक्काले राष्ट्रपति क्लाउडिया शेनबाउमको नयाँ वर्षको पहिलो पत्रकार सम्मेलनमा पनि अवरोध पुगेको थियो।
गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ।
चिन्ता मिश्रित स्वरमा विरुले सोध्यो, "ओहो, डाक्टर साव! के गर्न पर्ला अब?"
पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमासम्म चल्छ।
रास्वपाबाट समानुपातिकको बन्दसूचीमा परेका ढकालसहित केहीको नाममा विवाद भएपछि यसअघि गायिका त्रिशला गुरुङ र चर्चित होस्ट आशिफ शेखलगायतले पनि उम्मेदवारी फिर्ता लिएका थिए।
उत्सव, समारोह, पूजालगायतमा बढ्दो डीजे बाजा (चर्को आवाजमा बजाइने बाजा) नियन्त्रण गर्न प्याब्सन सिरहाले अपील गरेको छ।
चुस्त, दुरूस्त गरौँ धेरै हतार हुँदैन, देश रातारात साउदी कतार हुँदैन। सत्य, त्रेता हैन कलियुग हो यो, पहिरन फेर्दैमा कुनै अवतार हुँदैन।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ।