नेपाललाई चौथो सफलता, अविनाशले लिए कार्टीको विकेट
त्रिवि क्रिकेट मैदानमा जारी वेस्ट इन्डिज ‘ए’सँगको मैत्रीपूर्ण टि–२० क्रिकेटमा नेपालले चौथो सफलता हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी वेस्ट इन्डिज ‘ए’सँगको मैत्रीपूर्ण टि–२० क्रिकेटमा नेपालले चौथो सफलता हात पारेको छ।
अघिल्लो शनिबार कतारविरुद्ध नेपालका अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ वर्षको पहिलो दिन एकै ओभरमा छ छक्का प्रहार गर्दे संसारलाई छक्क पारे।
नेपालका आशाका केन्द्र दीपेन्द्रसिंह ऐरी पनि आउट भएका छन्। उनी ८ आठ बलमा ५ रन मात्र बनाउन सफल भए। उनी आयान अफजल खानको बलमा एलबीडब्लु भएका हुन।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्।
दुबै टोलीबीच भएका पछिल्लो ५ खेलमा दुबैले समान २/२ खेलमा जित हात पारेको छ। एक खेल नतिजाबिहीन बनेको थियो।
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले बधाई दिएका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेलमा दीपेन्द्रसिँह ऐरीले नेपाललाई चौथो सफलता दिलाएका छन्।
नामिबियाविरुद्ध जारी टि–२० क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले नेपाललाई खेलमा फर्काएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी पाँचौ विकेटको रुपमा आउट भएका छन्।
दोस्रो ओभर बलिङमा आएका दीपेन्द्रसिंह ऐरीको बलमा रन लिने क्रममा झुक्किदाँ नामिबियाका ओपनर ब्याटर निकोलास डेभिन रन आउट भए।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आज नेपालले दोस्रो खेल बलियो नेदरल्यान्डसँग खेल्दै छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी-२० फ्रेञ्चाइज लिग आइएल टी-२० खेल्ने भएका छन्।
फाइनल पुग्न जित्नैपर्ने खेलमा त्रिभुवन आर्मी क्लबले बिहीबार गण्डकी प्रदेशलाई ६४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन।