२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी-२० खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी-२० फ्रेञ्चाइज लिग आइएल टी-२० खेल्ने भएका छन्।

उनी गल्फ जायन्टसबाट आइएल टि-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।

उनले यसअघि क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए।

प्रकाशित: २५ माघ २०८० १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App