७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेलमा दीपेन्द्रसिँह ऐरीले नेपाललाई चौथो सफलता दिलाएका छन्।

दीपेन्द्रले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डको विकेट लिएका हुन्।

१८५ रन पछ्याएको नेदरल्यान्ड्सले जितका लागि अझै २१ बलमा ४२ रन बनाउनुपर्नेछ।

प्रकाशित: २२ फाल्गुन २०८० १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App