हिराबहादुर केसी एमालेबाट बागलुङ-१ का उम्मेदवार
नेकपा एमालेका युवा नेता हिराबहादुर केसी बागलुङ-१ बाट उम्मेदवार भएका छन्।
नेकपा एमालेका युवा नेता हिराबहादुर केसी बागलुङ-१ बाट उम्मेदवार भएका छन्।
नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा–५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।
रविन साय्मीले तयार गरेकाे ‘आजको कार्टुन’ मा महान्यायाधिवक्ता महाेदयाले डिम्ब तस्करी, यौन दुराचारी र सहकारी ठगीलाई सुनपानीले चोख्याएको व्यङ्ग्यचित्र प्रस्तुत गरिएको छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन्। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
वर्षौंदेखि अन्योलमा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) टुंगो लागेको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ।
देउवाले बदलिँदो परिस्थिति र आमनेता तथा कार्यकर्ताको विश्वास आर्जन गर्ने हुन् भने आयोगले मान्यता दिइसकेको कांग्रेसलाई नै स्वीकार गर्दै आफू सक्रिय राजनीतिबाट बिदा लिनुपर्छ।
त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ।
नेपाली कांग्रेसका नेता सुनील शर्माले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेसको मुख्य प्रतिस्पर्धी नहुने दाबी गरेका छन्।
नेपाली महिला क्रिकेट टोली आइतबारदेखि सुरु हुने आइसिसी महिला टि–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै प्रस्तुत हुने भएका छन् ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न असन्तुष्ट शेरबहादुर देउवा पक्षलाई आग्रह गरेका छन्।