वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू
वातावरण संरक्षणका लागि नीतिगत तथा कानुनी व्यवस्थासँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको प्रतिनिधि सभाका सांसदहरूले बताएका छन्।
वातावरण संरक्षणका लागि नीतिगत तथा कानुनी व्यवस्थासँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको प्रतिनिधि सभाका सांसदहरूले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ। सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमुखीकरण तालिम दिएको छ।
ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बित्तिकै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी छिन्।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणलाई अनावश्यक आशंका र शंकाको दृष्टिले हेर्न नहुने बताएका छन्।
अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ।
ककरोच जनता पार्टी (सीजेपी) ले दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरिरहेको छ।
बितेका २४ घण्टामा दुई हजार ५११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरणपोषणका लागि १० लाख प्रदान गरेको छ।
यसका अधिकांश कारक खोला किनारको जोखिमपूर्ण जीवन थियो। प्रदूषित खानेपानी, फोहर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुम्बासीमा लामखुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वाभाविकै हो।
विवादित व्यवसायी दीपक भट्टसँग अवैध साझेदारी गरेको र लघु बीमा कम्पनीको सेयर सम्पत्ति विवरणमा लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते राजीनामा दिएका थिए।
बजेट घोषणा हुनुअघि केही भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई जोडेर फैलाइएका अफवाह तथा चरित्रहत्या गर्ने प्रयासप्रति अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जनताको मुक्तिका लागि बन्दुक बोकेर जंगलजंगल हिँडेका, युद्धमोर्चामा भिडेका भण्डारा अहिले जीवनको अर्को मोर्चामा छन्, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ।
सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।