भेनेजुएला : सर्वोच्च अदालतको आदेश- उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपति नियुक्त
यसबिच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई न्यूयोर्कको लागूपदार्थ प्रवर्तन प्रशासन कार्यालयमा अमेरिकी अधिकारीहरूलाई नयाँ वर्षको शुभकामना दिइरहेको भिडियो सार्वजनिक भएको छ।

