१९ चैत्र २०८२ बिहीबार
image/svg+xml

सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयन सहज हुन्छ: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन्।

६३ उपसचिव प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा परिचालित (सूचीसहित)

सोमबार गरिएको निर्णयअनुसार ती कर्मचारीलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपुगेका स्थानीय तह र जिल्ला समन्वय समितिमा पठाइएको मन्त्रालयले जनाएको छ।

अमरा एएनओको थाइल्याण्ड अध्यक्ष चयन, नेपाल सरकारलाई धन्यवाद

थाइल्याण्डमै जन्मेकी पाचौं पुस्ताकी अमरा राई नेपाली मूलका मानिसहरुको संगठन एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) थाइल्याण्ड कमिटी अध्यक्ष चयन भएकी छन् ।

विराटनगरमा ‘घर निर्माण प्रदर्शनी–२०८२’ सम्पन्न, ५ हजारभन्दा बढीको सहभागिता

उद्योग संगठन मोरङको आयोजनामा चैत १२ गतेदेखि सुरु भएको प्रदर्शनी सोमबार सफलतापूर्वक सम्पन्न भएको हो।

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

भारतबाट थप १५ दिन नेपाललाई चौबिसै घण्टा ६०० मेगावाट विद्युत् आपूर्ति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अप्रिल १ देखि लागू हुने गरी १५ दिनसम्म २४ घण्टा विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।

साकेलामा सेनाको चलायो स्वास्थ्य शिविर

खोटाङको साकेला गाउँपालिकामा नेपाली सेनाले आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पिएम कपः मधेशको अपराजित यात्रा जारी, सुदूरले लुम्बिनीलाई हरायो

जितपछि मधेश ४ खेलमा ७ अंकसहित शीर्ष स्थानमा पुगेको छ। समान खेलबाट सुदूरले ६ अंक जोडेको छ।

गिद्ध संरक्षण गर्न सचेतता आवश्यक

प्रकृतिको कुचीकारकारुपमा मानिएको गिद्ध संरक्षणमा समुदायले समेत साथ दिनु पर्नेमा जोड दिइएको छ ।

कालिका कप भलिबल : घले हार्भेस्टिङ च्याम्पियन, महिला तर्फ इलाइट एकेडेमी विजेता

पुरुषतर्फको फाइनलमा घले हार्भेस्टिङले सिद्धार्थ चस्मा घर बागलुङलाई ३–२ सेटले पराजित गर्दै उपाधि जित्यो।

गिद्ध संरक्षणमा समुदायको सहभागिता आवश्यक, सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड

प्राकृतिक सफाइकर्मीका रूपमा चिनिने गिद्धको संरक्षणका लागि विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने र यसको जीवन जोगाउन किसानसहित स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ।

तस्करी गरी भित्र्याइएका २८ सय चल्ला नष्ट गरियो

कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ मोतिपुरमा तस्करी गरी भित्राइएका २ हजार ८ सय ८० ब्रोईलर कुखुराका चल्ला बरामद गरिएको छ ।

पलेँटीमा गुञ्जियो विगतको दार्जिलिङ

नेपालयको 'आर'शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक कार्यक्रम 'पलेँटी' सम्पन्न भएको छ ।

बलियो सरकार निरंकुश बन्ने खतरा छ : मुख्यमन्त्री पाण्डे

गत फागुन २१ गतेको निर्वाचनपछि देशमा सत्तापक्ष बलियो र प्रतिपक्ष कमजोर बनेकाले सरकार निरंकुश हुने खतरा रहेको उनको आशंका छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्