२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बहाल कर बुझाउन सेना र नेपाल प्रहरीका निकायलाई महानगरको पत्र

मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई आफ्ना क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकाले त्यसवापतको बहाल कर बुझाउन पत्रमार्फत् आग्रह गरेको हो।

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ।

बालेनले सर्वोच्चमा तोकिएको म्यादभित्रै बुझाए लिखित जवाफ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेज मार्फत् 'नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।'

के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ? कारबाही पर्नुहोला!

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ। कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सन्दीप प्रकरण: प्रहरीले घटनाको प्रमाण संकलन र बयान लिने काम सुरू गर्‍याे

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी अनुसार अनुसन्धान सुरु भइसकेको र अनुसन्धान निष्पक्षरुपमा हुने बताएका हुन्।

महानगरले १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न दियाे निर्देशन

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।

काठमाडौँ महानगरले हटायो असनमा रहेका अतिक्रमित संरचना (फोटोफिचर)

अव्यवस्थित रुपमा सञ्चालन भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरु पनि हटाएको हो।

राष्ट्रमाथिको अति शासनमा डोजर

मृत्युपछि के सुन्न मन लाग्छ आफ्नोबारेमा? त्यो भावना र शब्द आज आफ्नो कर्मबाट नदेखाइ सुखै छैन।

सडक खाली गर्न नगरपालिकाको सूचनापछि चन्द्रनिगाहपुरमा हलचल

चन्द्रपुर नगरपालिकाले सोमवार सूचना प्रकाशित गरी चन्द्रपुरको पूर्व–पश्चिम लोकमार्गको दायाँ बायाँ २५/२५ मिटर तथा चन्द्रनिगाहपुर–गौर सडकको दायाँ बायाँ १५/१५ मिटर खाली गर्न अनुरोध गरेको छ। तोकिएको क्षेत्रभित्र रहेका विभिन्न किसिमका घर, टहरा, निर्माण सामग्री, विभिन्न किसिमका व्यापारहरु गर्दै आइरहेकोमा ७ दिनभित्र हटाउन नगरपालिकाले सूचना जारी गरेको हो।

डोजर आएपछि घरधनी आंफैले हटाउन थाले अनधिकृत संरचना (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले मित्रनगर क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् ।

क्यासीनो संचालकहरुलाई ७ दिन भित्र मनोरञ्जन कर बुझाउन महानगरको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र मनोरन्जन कर तिर्न राजधानीका ७ वटा क्यासिनोलाई पत्राचार गरेको छ।

बालेनले सार्वजनिक गरे सय दिने कार्य प्रगति विवरण,पहिलो बुँदामा फुटपाथ व्यवस्थापन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।

चुनावमा हारिएलाकी भन्ने डरले बढी सताउँछः महामन्त्री थापा

‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेलो भन्ने डर। जिन्दगी नै यसरी नै जाने हो। तर बालबालिकाहरुलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।’

महानगरको अल्टिमेटमपछि ‘फनपार्क’ले बुझायो कर

काठमाडौं महागरपालिकाले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले बिहीबार मनोरन्जन कर तिरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्