१ श्रावण २०८२ बिहीबार
image/svg+xml

बाबुरामको जनयुद्ध समीक्षामा किराती सहमत

डा.बाबुराम भट्टराईले 'माओवादी जनयुद्ध'लाई मूलत: सफल भनेका छन्। नेतृत्व पुष्पकमल दाहालको ढुलमुले नीतिका कारण त्यो पूर्णत:सफल नभएको भए पनि मुख्य रूपमा जनयुद्ध सफल भएको समीक्षा भट्टराईले गरेका छन्।

टिम फेर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार दोस्रो वर्षमा प्रवेश गर्दा मन्त्रीहरूमा त्रास सिर्जना भएको छ।

सीआईपी सम्मानबाट ३० उद्योगी, व्यवसायी सम्मानित

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) बाट सम्मान गरेको हो।

कुलमान भन्छन्- अब बत्तीको मात्रै होइन, समृद्धिको उज्यालो

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब बत्तीको उज्यालोले मात्रै नहुने भन्दै 'समृद्धिको उज्यालो' आवश्यक रहेको बताएका छन्।

पुनर्निर्माण गरिँदै लमजुङको ऐतिहासिक बरेटार शिवमन्दिर

छ रोपनी १३ आनामा फैलिएको बरेटार शिवमन्दिर करिब दुई सय १९ पुरानो भएको बताइन्छ। वर्षौँ सम्म उचित संरक्षण नहुँदा मन्दिरको संरचना जीर्ण बनेको थियो।

मन्त्री अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउनका लागि लागिपरेकाव्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले हिजै मात्रै राजीनामा दिएका छन्।

नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छन्।

पहिरोमा घर पुरिँदा म्याग्दीमा एक वृद्धाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा बुधबार दिउँसो पहिरोमा घर पुरिँदा एक जना वृद्धाको मृत्यु भएको छ।

काफल टिप्दै, देउडा गाउँदै सिञ्जाले मनायो ‘काफल दिवस’

‘यो दिन युवायुवतीहरूका लागि भेटघाट र मायाप्रीति साट्ने अवसर पनि हो,’ उनले भने, ‘यो दिन आफ्ना बाबु-आमाको अगाडि देउडा खेल्दा पनि लाज मानिँदैन।’

साढे ५ वर्षमा पनि बनेन ५ अर्बको संसद् भवन, ५ औं पटक म्याद थप

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते नयाँ संसद् भवनको शिलान्यास गरेका थिए। अहिले पनि ओली नै प्रधानमन्त्री छन्। सरकारले २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् बैठक सञ्चालन गर्दै आएको छ।

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबिच सहकार्य

सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

कैलाली अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट

अदालतले आर्थिक २०८१/०८२ को असार ३२ गतेसम्म २ हजार ९ सय३० वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा ३ हजार १ सय ४६ ओटा मुद्दा फर्छ्यौट गर्न सफल भएको हो।

सफलताको शिखरमा पुगेको ‘सुधार विद्यालय’ संकटको भुमरीमा

हालैको एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर पालिकाकै सर्वोत्कृष्ट घोषित भयो भक्तपुरको बाल प्रभा विद्यालय। बाल सुधार गृहमा आश्रित विद्यार्थीहरूलाई शिक्षा दिने उपत्यकाकै एकमात्र नमूना विद्यालय पनि हो यो।

'पार्टी नफुटाऔँ कमरेड' भनेर भन्दा माधव नेपालले 'कहाँ हुन्छ' भन्नुभयो : शाक्य

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूहरूले माधवकुमार नेपाललाई पार्टी नफुटाउनका लागि पटकपटक आग्रह गरेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्