८ पुस २०८२ मंगलबार
image/svg+xml

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।

प्रधानमन्त्रीलाई महेशको व्यंग्य- ‘५–७ जिल्लामा ढुङ्गा खाने मान्छे मै हुँ, खुसीयाली मनाइएकै छ’

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री सुशिला कार्की र सरकारको कार्यशैलीप्रति व्यंग्य गरेका छन्।

महाधिवेशनपछि पनि छुट्टाछुट्टै भेला हुन हानिकारक: प्रदीप ज्ञवाली

प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने बताएका छन् ।

सरकारले मंगलबारदेखि राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको अनुगमन गर्ने भएको छ ।

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीया किशोरी आर्या खनाल प्रथम भएकी छन् ।

जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्दो: यो वर्ष मात्र ३५ जनाको मृत्यु, १७९ संक्रमित

विभिन्न खोप कार्यक्रममार्फत धेरैजसो सरुवा रोगहरू नियन्त्रण उन्मुख भइरहँदा जापानिज इन्सेफ्लाइटिसले भने पुनः महामारीको रूप लिन थालेको छ।

एक वर्षदेखि फरारको सूचीमा रहेका राई पक्राउ

लागूऔषध आरोपमा एक वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छ्न । अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका कटारी नगरपालिका ४ सिम्ले बस्ने ४० वर्षीय अर्जुन राई पक्राउ परेका हुन् ।

सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छन्।

चिन्ता नलिऔँ, निर्धारित मिति मै चुनाव हुन्छ: मन्त्री घिसिङ

उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने बताएका छन् ।

निर्वाचनका लागि तयार छाैं: कार्यवाहक आयुक्त भण्डारी

ले आयोग सरकारको प्राथमिकता अनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन्।

बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ।

एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा, पत्नी अनुजा श्रेष्ठ पक्राउ

एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा भएका छन् । तर सोही कसुरमा महरकी पत्नी अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

अभद्र व्यवहार गरेको भन्दै श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार निलम्बित

पार्टीको आचारसंहिता विपरीत गतिविधि गरेको र अभद्र व्यवहार देखाएको भन्दै पार्टी अध्यक्ष हर्कराज राईले उनलाई कारबाही गरेका हुन्।

प्रधानमन्त्रीबाटै पुष्टि भो संसद् पुनर्स्थापनाको औचित्यता: महेश बर्तौला

महेश बर्तौलाले प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकले नै संसद् पुनर्स्थापनाको मागको संवैधानिक, कानुनी तथा व्यावहारिक औचित्यता पुष्टि गरेको बताएका छन्।

मकवानपुरमा आगो ताप्ने क्रममा जलेर ५ वर्षीया बालिका घाइते

मकवानपुरको बकैया गाउँपालिकामा आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक ५ वर्षीया बालिका घाइते भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्