११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भयो चैती छठ

पञ्चमी तिथिका दिन शनिवार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रतमा रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन्।

आज चैती छठ, साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने

कात्तिक महिनामा मनाइने छठ जत्तिकै महत्त्वपूर्ण मानिने चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिइने छ।

श्रीमानको दीर्घायुका लागि नाकदेखि सिउँदोसम्म सिन्दूर

चैत शुक्ल चतुर्थीबाट सुरु भएको चैती छठ पूजा मंगलबार सप्तीको दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ।

जनकपुरमा आज चैती छठ पर्व

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो ‘चैती छठ’

विश्वभर छठ पर्व कात्तिक शुक्ल पक्षमा मनाइने भए पनि चैतको शुक्लपक्षमा पनि केही वर्षदेखि छठ मनाइन थालिएको हो। छठ पर्वको उद्भवस्थल मानिएको रौतहटमा करिब दुई दशक पहिलेदेखि चैती छठ मनाउन थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्