२९ फाल्गुन २०८१ बिहीबार
image/svg+xml १८:५३ अपराह्न

किन गर्नुपर्छ वास्तुशास्त्र ?

विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ। आजको संसारको रचना र प्रत्येक रचनाको उत्कृष्टताका आधार विश्वकर्मा हुन् भन्ने शास्त्रीय मान्यता छ।

भाग्य चम्काउन चाहानुहुन्छ ? यी उपाय अपनाउनुस्

वास्तुशास्त्रमा केही यस्ता चिजको बारेमा बताइएको छ, जसलाई आफ्नो आसपास राखेर आफूमा सकारात्मक बदलाव ल्याउन सकिन्छ। यसले भाग्य चम्काउन सकिन्छ। कतिपय मानिस आफ्नो करियर वा व्यापार राम्रो बनाउन दिनरात मेहनत गर्छन्। तर, अपेक्षा अनुसार सफलता पाउँदैनन्। कयौं पटक आसपास रहेको नकारात्मक ऊर्जाले सफलतामा बाधा उत्पन्न गराउँछ।

व्यापारमा वास्तुशास्त्र

व्यापारिक स्थललाई विभिन्न प्रकारले वर्गीकरण गर्न सकिन्छ । सपिङ मल, सपिङ मार्केट, सपिङ कम्प्लेक्स, बजार, पसल, बिक्री कार्यालय, व्यापारिक केन्द्र, संस्था, शिक्षा संस्थान, स्कुल, कलेज, नर्सिंङ होम र अस्पताल आदि । व्यापारिक प्रतिष्ठानमा वस्तु तथा सेवा बिक्री गरिन्छ । बजारका सबै वस्तुको उपयोग ग्राहकलाई सामग्री बेचेर बिक्री बढाउनु नै हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्