सक्षम अनुहारलाई रोक्ने प्रवृत्तिले यस्तो परिणाम आयो: खतिवडा
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावमा पार्टीको पराजय र जनताको वितृष्णा बढ्नुमा टिकट बाँडफाँटमा देखिएको विकृति मुख्य कारण रहेको बताएका छन्।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावमा पार्टीको पराजय र जनताको वितृष्णा बढ्नुमा टिकट बाँडफाँटमा देखिएको विकृति मुख्य कारण रहेको बताएका छन्।
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह कक्षा ८ को उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक कुटपिट घटनामा ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा कुटपिट गरेको घटनामा संलग्नलाई प्रहरीले आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले भर्खरै सम्पन्न निर्वाचनको परिणाम कांग्रेसका लागि अनपेक्षित रहेको बताएका छन्।
मध्यपूर्वमा हवाई क्षेत्र प्रभावित हुँदा यसको असर नेपालमा पनि दैनिक परिरहेको छ।
जेनजी आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्ता लिन जेनजी आन्दोलनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आग्रह गरेका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ।
‘फुड फेस्टिभल’मा विद्यार्थीले सामग्री जुटाएर विभिन्न खाने परिकार बनाएर आफ्ना अभिभावक, शिक्षकशिक्षिका, सहपाठी साथीहरु र आगन्तुक पाहुनालाई खुवाए।
उक्त साँझ आयोजना गरिएको औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता र उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर–पार्टनरहरूलाई विशेष रूपमा सम्मान गर्न विभिन्न ड्राइभर–पार्टनरहरूलाई एकै स्थानमा ल्याइएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अत्यधिक बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राम्रा काममा आफ्नो पार्टीको समर्थन रहने बताएका छन्।
सङ्खुवासभाको चैनपुर नगरपालिका-७ मा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ।
साउदी अरेबियास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनाअनुसार सजग रहन आग्रह गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग निवारणयोग्य स्वास्थ्य समस्या भए पनि सामाजिक उपेक्षालगायत व्यवहार सुधार गर्न आवश्यक रहेको बताएका छन्।
“जबसम्म बलात्कारीलाई कडा सजाय, फाँसीजस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिने जस्तो लाग्दैन। नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ।”