लाप्राक पुनर्निर्माण छिटाे सक्न एनअारएनएलार्इ अाग्रह
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवालीलेगोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको काम तत्काल सम्पन्न गर्न अग्रह गरेका छन्।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवालीलेगोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको काम तत्काल सम्पन्न गर्न अग्रह गरेका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई मौलिकता कायम रहने गरी पुनर्निर्माण गरिने बताएका छन्।
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराएको छैन । ऋणमा डुबेको स्थानीय गुम्बा व्यवस्थापन समिति अनुदान रकमका लागि जिल्लादेखि केन्द्रसम्म धाउन बाध्य छ।
भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ। प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ। यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ।
सडक विस्तारमा क्रममा भत्काइएको सोह्रखुट्टे सत्तलको पुनर्निर्माण थालिएको छ । काठमाडौं महानगरपालिका–१६ मा रहेको सत्तल (पाटी) सडक विभागले चार वर्षअघि सडक विस्तारको क्रममा भत्काएको थियो।
भूकम्प गएको ४० महिनाको अवधिमा एक सय ८५ वटा मात्रै ऐतिहासिक सम्पदा पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको ढिलासुस्तीकै कारणले उपत्यकामा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको हो ।
(नाम्दु) दोलखा - खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुशील ज्ञवालीलाई ल्याएको छ।
टेन्डर प्रक्रियामा किचलो नआएको भए यतिबेला तीन वर्षअघि भूकम्पले भत्काएको धरहरा क्षेत्रमा धमाधम पुनर्निर्माण भइरहेको हुन्थ्यो।
साना तथा मझौला आकारका चिटिक्क घर। रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँबस्ती।
साना तथा मझौला आकारका चिटिक्क घर । रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती । टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा । घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली बत्ती ।
भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकका साढे ४४ हजारभन्दा बढी पीडित परिवार नयाँ घर सरेका छन्। भूकम्पले भत्काएका संरचनाका भग्नावशेष र खण्डहर पन्छाउँदै पुनर्निर्माण सकेर उनीहरु भूकम्पप्रतिरोधी नयाँ घर सरेका हुन्।
सकिएको म्याद थप्नेबारे निर्णय नहुँदा भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असारभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको थियो।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच पौष पहिलो साता विवाद चरम उत्कर्षमा पुग्यो । त्यसको कारण थियो–रानीपोखरी पुनर्निर्माण।
सरकारको प्राथमिकतामा नपर्दा भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहीन बनेको छ।