२४ असार २०८१ सोमबार
image/svg+xml

नेपालले एसिसी प्रिमियर कपः नेपालको खराब सुरुवात, शुन्य रनमै दुबै ओपनर गुमायो

नेपालले एसिसी प्रिमियर कपमा खराब सुरुवाता गरेको छ। ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले एक रन पनि जोड्न सकेको छैन। भने दुई विकेट गुमाइसकेको छ।

नेपालले टस हारेर पायो ब्याटिङको निम्तो

नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ। टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

एसिसी प्रिमियर कप: मलेसियाद्धारा साउदी अरेविया पराजित

नेपालमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले साउदी अरेवियालाई हराएको छ। मलेसियाले आज साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको हो।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

एसिसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

आज काठमाडौको कीर्तिपुरस्थित क्रिकेट मैदान भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।

एसिसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपालको राम्रो ब्याटिङ

जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा स्थितिमा २७ओभरमा ३ विकेट गुमाउँदै १५२ रन बनाएर खेलिरहेको छ।

एसिसी प्रिमियर कप :हङकङ विरुद्ध सिंगापुरले १७४ रन बनायो

टस हारेर पहिला ब्याटिङ गरेको सिगापुरले ४२ दशमलब १ ओभरमा १७४ रन बनाउँदा सबै विकेट गुमायो।

मलेसियाविरुद्ध सहज जितको लक्ष्य

एक महिनाअगाडि मात्र घरेलु मैदानमा विश्वकप क्रिकेट छनोटको यात्रा तय गर्दै यादगार बनाएको नेपाल मंगलबार पनि सोही किसिमको लक्ष्य प्राप्ति गर्ने उद्देश्यसहित एसिसी प्रिमियर कपको पहिलो खेल खेल्दै छ।

प्रिमियर कपका लागि नेपालको टोली घोषणा

मंगलवारबाट नेपालमा आयोजना हुन लागेको एशियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ।

एसीसी प्रिमियर कप : उद्घाटन खेलमा नेपाल र मलेसिया

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्