२१ असार २०८१ शुक्रबार
image/svg+xml

कोलकातामा रुचाइयो नेपाली सुन्तला

केह दिनअघि भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारतका विभिन्न ठाँउ, भुटान, बर्माका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा प-यो।

कोलकातामा रुचाइयो नेपाली सुन्तला

भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारत, भुटान, म्यानमारका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा गयो। भारतका विभिन्न ठाँउबाट ल्याइएका सुन्तला नेपालका भन्दा तुलनात्मक रुपमा सस्ता पनि थिए। तर, सुन्तला किन्नेको घुइँचो नेपाली स्टलमै भयो।

कोलकताको महोत्सवमा नेपाली सुन्तला

इलामको सलकपुरका किसान किरण तामाङ सुन्तला लिएर भारतको कोलकाता आइपुगेका छन्। भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा सुन्तला महोत्सवका लागि उनीहरु आएका हुन्।

सुन्तला खेतीले किसानको मुहारमा चमक

दक्षिणी मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका तेजबहादुर लावतीले आफ्नो बगानको सुन्तलाको दाम ६ लाख ५० हजार थापेका छन्। उनको घरैको छेउदेखि फैलिएको बगानमा लटरम्म सुन्तला फलेको छ।

सुन्तलाबारी भित्र होमस्टेसहितको बस्ती

लटरम्म (झुप्पैझुप्पा) सुन्तला। जताततै सुन्तलै–सुन्तला। जता हेरे पनि पहेँलपुर। उठ्दा, बस्दा, सुत्दा पनि सुन्तला ठोकिन्छ। अद्भूत सुन्तला बगैचा। स्वर्गजस्तै सुन्तलाबारी, सुन्तलाघारी। बगैंचा (सुन्तलाबारी, सुन्तलाघारी) घुम्दा, डुल्दा र छिर्दा हामीले सुन्तलालाई होइन, सुन्तलाका दानाले हामीलाई पछ्याईरहेछ।

बोटले थेग्नै नसक्ने गरी फल्यो सुन्तला

यसवर्ष सिन्धुलीमा सुन्तलाको उत्पादन राम्रो भएको छ। सुन्तलाको दाना लाग्ने सिजनमा सुन्तलालाई आवश्यक पर्ने अनुकूल मौसम भएका कारण यसवर्ष बोटले थेग्नै नसक्ने गरी सुन्तला फलेको हो। यहाँको तिनकन्या रतनचुरा बाशेश्वर लगायतका साविकका दर्जनौ गाविसमा सुन्तला राम्रो फलेको किसानले बताएका छन्।

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन्।

सुन्तलाबारीमा क्यानोनिङ् (फोटो फिचर)

सुन्तलाबारी होमस्टे (घरबास) मा आउने पाहुनाका लागि अब क्यानोनिङ्को समेत अनुभव, मज्जा लिन पाउन भएका छन्। पर्यटकको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएको हो।

स्याउसँग सुन्तलाको तुलना हुनुभएन

अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले प्रस्तुत गरेको बजेटलाई अघिल्ला वर्षका बजेटसँग तुलना गरेकोमा रिसाएका छन्।

सुन्तलाबारीमा अक्षरयात्री

पोखराको साहित्यिक पर्यटन  प्रवद्र्धनमा क्रियाशील पोखरेली अभियान अक्षरयात्राको १ सय ४२ औं शृंखला पर्यटकीय गाउँ सुन्तलाबारी पुगेको छ । ‘जीवन र जगतको यथाथबोधका लागि अक्षरयात्रा’ भन्ने नारा बोकेर स्याङजाको वालिङ नगरपालिका–४ स्थित सुन्तलाबारी पुगेका अक्षरयात्रीले त्यहाँको प्रकृति, संस्कृति र जीवशैलीलाई सिर्जनामा ढालेका छन् ।

भोजपुरमा सुन्तलाबाट भित्रियो २४ करोड

गत वर्षको भन्दा यस वर्ष उत्पादनमा वृद्धि भए पछि सुन्तला विक्रिवाट २४ करोड भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय भोजपुरको अनुसार यस वर्ष सुन्तलाको उत्पादनमा करिव ८ सय मेक्ट्रीक्टनले वृद्धि भएको हो ।

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

मैले यस वर्ष १० लाखको सुन्तला फलाएको छु,' देवीरामले भने, 'सात लाखको बिक्री गरिसकेको छु, अझै बिक्री हुन बाँकी छ।' मिहिनेत गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, कैलाली पहाडी गाविस निगाली– २ का किसान देवीराम सापकोटा।

उपराष्ट्रपति पुनले केयूमा रोपे सुन्तलाको विरुवा

काभ्रे-उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं विश्व विद्यालय (केयू)को ‘हरितगृह तथा प्राङ्गारिक खेती अनुसन्धान एवम् तालिम केन्द्र’को उद्घाटन गरेका छन्। धुलीखेलस्थित विश्व विद्यालय परिसरमा स्थापना गरिएको उक्त केन्द्रको उपराष्ट्रपति पुनले शुक्रबार उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्