१५ असार २०८१ शनिबार
image/svg+xml

स्याङ्जाको एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ।

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

खाद्यान्न बाली छाडेर सुन्तला खेतीमा

बेनी नगरपालिका–३,भकिम्लीस्थित राखु क्षेत्रका कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन्।

एउटै गाउँमा पाँच करोडको सुन्तला

पाल्पाको सिमानासँग जोडिएको पाणिनी गाउँपालिका–१ मा पर्ने सिम्ले गाउँका किसान यतिबेला सुन्तला टिप्ने, दाना छनौट गर्ने, क्यारेटमा भर्ने र गाडीमा लोड गर्ने कार्यमा व्यस्त छन्।

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष एक अर्ब रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ।

असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि

उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उनी बताउँछन्। ‘यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ। फल्ने क्षेत्रफल घटेको छ’, तिवारीले भने। गत वर्ष जिल्लामा एक हजार छ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ रुपैयाँमा किनेका हुन्।

म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

'अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ', उनले भने, 'सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ।'

माटोमा अम्लियपन धेरै हुँदा सुन्तला उत्पादन घट्दो

वर्षेनी गोरखामा सुन्तला उत्पादन घट्दो क्रममा छ। उत्पादन घटेपछि कतिपय किसानले बगैँचा मासेर अन्य खेती गर्न थालेका छन्।

एउटै गाउँबाट डेढ करोडको सुन्तला

म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ।

हिमपातले सुन्तलाका बिरुवा नष्ट

लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ। प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो।

सानो गाउँबाट ५० लाखको सुन्तला बिक्री

बजार, सडकको सहज पहुँच र सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैंचामा नै पुग्न थालेपछि सिंगो गाउँ नै सुन्तला खेतीप्रति आर्कषित भएसँगै गतबर्षको तुलनामा ५० प्रतिशतले उत्पादनमा बृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्