२० वर्ष मुनिको पुरुष फुटबलको मुख्य प्रशिक्षक बने उर्जन
२० वर्ष मुनिको पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्।
२० वर्ष मुनिको पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्।
दत्त आज नै भारत फर्किने कार्यक्रम छ। उनले थुप्रै चर्चित तथा सफल चलचित्रमा अभिनय गरेका छन्। प्रमुख चर्चित चलचित्रमा खलनायक, सडक, मुन्नाभाइ एम.बी.बी.एस., लगे रहो मुन्नाभाइ, अग्निपथ, केजीएफ: च्याप्टर २ सहित रहेका छन्।
पार्टीको हितका लागि अहिले कार्यसम्पादनको निर्णय मान्न केन्द्रदेखि वडासम्मका नेताकार्यकर्तालाई उनले आग्रह गरे।
त्यसैगरी दुर्घटनामा चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ। छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थल मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना आजदेखि खुलेको छ। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको थियो।
शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले एन्फाको मुख्यालयमा फुटसल च्याम्पियनसिप खेल्ने टोलीलाई बिदाई गरेको हो। थाइल्यान्डको राजधानी बैंककमा हुने सो च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुनेछ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा पूर्ण रूपमा बन्द भएको छ।
विज्ञप्तिमा कुनै पनि तहका नेता तथा कार्यकर्तामाथि यस्तो व्यवहार नगर्न अपिल गरिएको छ।
पसल खानतलासी गर्दा भित्र रहेको खाटमुनि सेतो प्लाष्टिकका सात वटा पोका एकै ठाउँमा जम्मा गरी सेतो टेपले बेरेर लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको मोरङ प्रहरीले जनाएको छ।
गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ।
आयोजक संस्थाका नाममा अलग-अलग पत्र जारी भएपछि विवाद बढेको हो। एकातिर प्रवक्ता सन्देश उप्रेतीले सरकारका कुनै पनि मन्त्रीलाई अमेरिका भ्रमणका लागि आमन्त्रण नगरेको स्पष्ट पारेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफूलाई आएको दुईवटा विदेश भ्रमणको निमन्त्रणा अस्वीकार गरेका छन्।
पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन तर विविध कारणले सम्पन्न हुन सकेको छैन।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको स्टकटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।
उनले युवा साथीहरूको हत्या भएको केही दिनमै मन्त्री पदका लागि भएको तछाड–मछाड र त्यसपछिका नैतिकताहरु स्मरण भएको बताइन्।